इतिहास,

धाई वृद्धि मन्दिरको दुई सताप्दी पुरानो इतिहास

Sal Sal Follow Feb 04, 2019 · 1 min read
धाई वृद्धि मन्दिरको दुई सताप्दी पुरानो इतिहास
Share this

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।

To add new posts, simply add a file in the _posts directory that follows the convention YYYY-MM-DD-name-of-post.ext and includes the necessary front matter. Take a look at the source for this post to get an idea about how it works.

Jekyll also offers powerful support for code snippets:

def print_hi(name)
puts "Hi, #{name}"
end
print_hi('Tom')
#=> prints 'Hi, Tom' to STDOUT.

Check out the Jekyll docs for more info on how to get the most out of Jekyll. File all bugs/feature requests at Jekyll’s GitHub repo. If you have questions, you can ask them on Jekyll Talk.

Join Newsletter
Get the latest news right in your inbox. We never spam!
Sal
Written by Sal Follow
Hi, I am Sal, the author of Mundana, the theme you're currently previewing. I hope you like it!